अमेरिका–इरान सम्झौताले इजरायली प्रधानमन्त्री नेतन्याहूलाई झट्का

  • मङगलबार २ असार २०८३ ०६:०१ PM
इरान : इरानसँग अमेरिकाले गरेको युद्धविराम सम्झौता इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूका लागि राजनीतिक रूपमा ठूलो चुनौती बनेको छ। यो सम्झौताले नेतन्याहूको राजनीतिक करियरका तीन मुख्य आधारहरूलाई कमजोर बनाएको छ र राष्ट्रिय सुरक्षासम्बन्धी नयाँ दुविधामा उनलाई धकेलेको छ ।जसले आफूलाई अमेरिकासँग अत्यन्त निकट सम्बन्ध भएको नेता र अमेरिकी राजनीतिमा प्रभाव राख्ने व्यक्तिका रूपमा प्रस्तुत गर्दै आएका थिए । उनी यस पटक अमेरिकाद्वारा लगभग बेवास्ता गरिए र सार्वजनिक रूपमा आलोचित समेत भए । इरानलाई इजरायलको स