एसियाली खेलकुद पौडी छनोट विवाद सर्वोच्च अदालतसम्म

  • मङगलबार २ असार २०८३ १२:१० PM
काठमाडौं (हाम्रो खेलकुद) – आगामी एसियाली खेलकुदका लागि पौडी खेलाडी छनोट प्रक्रियामा अनियमितता भएको आरोप लगाउँदै ३ राष्ट्रिय खेलाडी सर्वोच्च अदालत पुगेका छन्। नेपालका शीर्ष पौडी खेलाडी इर्भिन श्रेष्ठसहित मेधावी केसी र निर्णय थापाले सोमबार पत्रकार सम्मेलन गर्दै नेपाल पौडी संघले छनोट प्रक्रियामा मनोमानी गरेको आरोप लगाए। उनीहरूले निर्धारित मापदण्डविपरीत खेलाडी छनोट गरिएको दाबी गर्दै The post एसियाली खेलकुद पौडी छनोट विवाद सर्वोच्च अदालतसम्म first appeared on हाम्रो खेलकुद.