काठमाडौं मेरियटमा थाई स्वादको विशेष फुड फेस्टिभल

  • मङगलबार २ असार २०८३ १२:१८ PM
काठमाडौं । मेरियट होटेलले थाई खानाको वास्तविक स्वाद राजधानीमै अनुभव गराउने उद्देश्यसहित ‘फ्लेभर्स अफ थाइल्याण्ड’ नामक फुड फेस्टिभल सुरु गरेको छ। होटेलको एडामामे रेस्टुरेन्टमा आयोजना गरिएको यो फेस्टिभल सोमबार देखि (जुन १५ देखि २५) तारिखसम्म हरेक दिन सञ्चालन हुने आयोजकले जनाएको छ। फेस्टिभलको मुख्य आकर्षणका रूपमा सेफ ओन नामले परिचित मेरियट नर्थ पटायाका चर्चित सेफ… Continue reading काठमाडौं मेरियटमा थाई स्वादको विशेष फुड फेस्टिभल