बालविवाहविरुद्ध लुम्बिनी सरकारको बजेटमा समर्थन

  • मङगलबार २ असार २०८३ ०७:०० PM
सन्तोष दहितदाङ, असार २ गते । लुम्बिनी प्रदेश सरकारले पहिलो पटक बालविवाह न्यूनीकरण तथा नियन्त्रणका लागि बजेट विनियोजन गरेको छ। आर्थिक वर्ष २०८३–८४ को बजेटमार्फत प्रदेश सरकारले स्थान...