डिजिटल कमजोरीले एमालेलाई गम्भीर धक्का : अध्यक्ष ओली

  • मङगलबार २ असार २०८३ १२:३८ PM
विराटनगर : नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सूचना तथा डिजिटल क्षेत्रको कमजोरीका कारण पार्टीले गम्भीर राजनीतिक क्षति बेहोर्नुपरेको बताएका छन्। एमाले केन्द्रीय कार्यालयले मंगलबार विराटनगरमा आयोजना गरेको कोशी प्रदेशस्तरीय निर्वाचन समीक्षा