नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’ : उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

  • मङगलबार २ असार २०८३ ०१:२२ PM
काठमाडौँ / सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य संयन्त्रसम्म सहज रूपमा पुर्याई तिनको प्रभावकारी सम्बोधन गर्ने उद्देश्यले सञ्चालनमा रहेको हेलो सरकार प्रणाली सार्वजनिक प्रशासन