सार्वजनिक सुनुवाइः बाँदर समस्यादेखि गुणस्तरीय शिक्षासम्मका कुरा
मङगलबार २ असार २०८३ ०१:४७ PM
बाली जोगाउन लखेटेर सम्भव नभएकाले बाँदर व्यवस्थापनका लागि १० वटा वडाका नागरिकले पालिका पदाधिकारीसँग आवश्यक बजेटसहित विशेष कार्यक्रम घोषणा गर्न सुझाव दिएका हुन् ।