मङ्गलादेवी स्मृति बुद्धिचालको उपाधि शान्तिलाई

  • मङगलबार २ असार २०८३ ०७:५३ PM
काठमाडौँ, असार २ गते । थापाथली चेस पार्ककी शान्ति धिमालले मङ्गलादेवी स्मृति बुद्धिचाल प्रतियोगिताको उपाधि जित्नुभएको छ । धिमालले नौ चरणको खेलमा आठ अङ्क हात पार्दै उपाधि चुम्नुभएको...