कोशी र मधेसको थोरै स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • मङगलबार २ असार २०८३ ०७:४५ PM
काठमाडौँ, असार २ गते । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार मङ्गलबार राति कोशी र मधेस प्रदेशको थोरै स्थानमा मेघगर्जन चट्याङ्गसहित मध्यमसम्मको वर्ष...