झापामा भन्सार छलीका किराना सामग्री र फूल बरामद

  • मङगलबार २ असार २०८३ ०२:०५ PM
झापा : सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस शनिश्चरेले भन्सार छली गरी नेपाल भित्र्याइएका विभिन्न सामग्री बरामद गरेको छ। सशस्त्र प्रहरीले मेचीनगर नगरपालिका–११ कालिझोडास्थित पूर्व–पश्चिम राजमार्गमा नियमित जाँचका क्रममा भारतबाट अवैध रूपमा नेपालतर्फ ल्याइएका किराना सामग्री,