कहिले भित्रन्छ यो वर्षको मनसुन ?

  • मङगलबार २ असार २०८३ ०३:०४ PM
नेपालमा यस वर्ष मनसुन आगमन अझै केही दिन ढिला हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार सरदरमा जुन १३ मा नेपाल भित्रिने मनसुन यस वर्ष हालसम्म प्रवेश गरेको छैन ।  सोमबार प्रेस