विद्यालयलाई अनुदानः शिक्षक विद्यार्थीलाई पुरस्कार

  • बुधबार ३ असार २०८३ ०७:४९ AM
भजनी (कैलाली),असार ३ गते । कैलालीको जानकी गाउँपालिकाले शैक्षिक गुणस्तर सुधारका लागि विद्यालयलाई अनुदानदेखि शिक्षक र विद्यार्थीलाई पुरस्कृत गर्न थालेको छ । शैक्षिकसत्र २०८२ को वार्ष...