नेपाल–भारत सीमाको निगरानी सेटलाइटबाट

  • बुधबार ३ असार २०८३ ०८:०० AM
नेपालगन्ज : नेपाल–भारत सीमा, दशगजा, र सीमास्तम्भहरूको अध्ययन सकेको संयुक्त फिल्डसर्भे टिम (एफएसटी)का अधिकारीहरू पूर्वदेखि पश्चिमका सीमा स्तम्भ र त्यहाँ हुनसक्ने सम्पूर्ण गतिविधिमाथि निगरानी गर्न ‘सेटलाइट’ प्रणाली (जीपीएस) जडान गर्न सहमत भएका छन्।बाँके, बर्दिया, दाङ र कपिलवस्तुसँग सीमा जोडिएका क्षेत्रको दशगजाको स्थलगत अवस्था अध्ययन तथा निरीक्षण सकेको ३ नम्बरको फिल्डसर्भे टिमको मंगलबार नेपालगन्जमा सम्पन्न संयुक्त बैठकका अधिकारीहरू दशगजाको सुरक्षाका लागि जीपीएस जडान गर्न सहमत