विराटनगर : कोशी प्रदेशमा पर्यटकहरूको सुरक्षा, संरक्षण तथा सहजीकरणलाई प्रभावकारी बनाउने उद्देश्यले कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले सात दिने पर्यटक प्रहरी अनुशिक्षण तालिम सुरु गरेको छ । कोशी प्रदेशका प्रहरी प्रवक्ता एसएसपी योगेन्द्रसिंह थापाले विराटनगरस्थित प्रदेश