नेपाल राष्ट्र बैंकले ल्यायो नयाँ सिरिजको ५०० रुपैयाँ नोट, आजदेखि बजारमा

  • बुधबार ३ असार २०८३ ०४:२० AM
काठमाडौं । नेपाल राष्ट्र बैंकले गभर्नर प्रा. डा. विश्वनाथ पौडेलको हस्ताक्षरसहित जारी गरिएको नयाँ सिरिजको ५०० रुपैयाँ दरको नोट बुधबारदेखि औपचारिक रूपमा चलनचल्तीमा ल्याएको छ । नयाँ नोट बजारमा प्रवेशसँगै मुलुकको वित्तीय प्रणालीमा नयाँ चरणको नोट प्रचलन सुरु भएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार नयाँ नोटको आकार र रंग पुरानै डिजाइनसँग मिल्दोजुल्दो… Continue reading नेपाल राष्ट्र बैंकले ल्यायो नयाँ सिरिजको ५०० रुपैयाँ नोट, आजदेखि बजारमा