राष्ट्र बैंकले ल्याएयो दृष्टिविहीनमैत्री ५०० दरका नयाँ नोट

  • बुधबार ३ असार २०८३ ०४:५१ AM
काठमाण्डु – नेपाल राष्ट्र बैंकले पाँच सय दरका नयाँ नोट बुधबारदेखि चलनचल्तीमा ल्याएको छ । बैंकले बुधबार एक सूचना जारी गर्दै नयाँ नोट प्रचलनमा आएको जनाएको छ । गभर्नर प्रा.डा. विश्वनाथ पौडेलको दस्तखत रहेका नयाँ नोट साविककै आकार र रंगमा छन् । राष्ट्र बैंकले संकेत नम्बर झ३८ ०००००१ देखि ट ८३ ९९९९९९ सम्मका नोट चलनचल्तीमा