‘बजेट तथा नीति कार्यान्वयनमा नयाँपन छैन्’: प्रमुख सचेतक थापा 

  • मङगलबार २ असार २०८३ ११:५६ AM
काठमाडौं । नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले वर्तमान सरकारप्रति कडा टिप्पणी गर्दै बजेट तथा नीति कार्यान्वयनमा नयाँपन नदेखिएको आरोप लगाएकी छन्। मंगलबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारले झण्डै दुईतिहाइको जनादेश पाए पनि अपेक्षित सुधार र नवीनता देखाउन नसकेको बताइन्। उनका अनुसार बजेट पुरानै संरचनामा हल्का परिमार्जन मात्र गरिएको जस्तो देखिएको छ ।Continue reading "‘बजेट तथा नीति कार्यान्वयनमा नयाँपन छैन्’: प्रमुख सचेतक थापा "