सुकुम्बासीको उचित बन्दोबस्ती गर्न सांसदहरूको माग

  • बुधबार ३ असार २०८३ १२:१९ PM
काठमाडौँ, असार ३ गते । प्रतिनिधिसभाको आजको बैठकमा श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले नेपाल–भारत सीमाका सम्बन्धका प्रधानमन्त्रीले सदनमा दिनुभएको अभिव्यक्तिका बारेमा प्रष्ट प...