काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ८ औँ विशेष साधारण सभा बैंक सञ्चालक समितिका अध्यक्ष प्रबल जङ्ग पाण्डेको अध्यक्षतामा सम्पन्न भएको छ । बुधवार सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको मुख्य कार्यालय, नारायणहिटी पथ, काठमाडौँमा उक्त सभा सम्पन्न भएको हो । ८ औँ विशेष साधारण सभाबाट बैंकको नियमावली अनुसार समूह क संस्थापक सेयर धनीहरूको तर्फबाट प्रतिनिधित्व गर्दै