नवप्रवेशी जोर्डनमाथि अस्ट्रियाको सहज जित

  • बुधबार ३ असार २०८३ ०१:२८ PM
काठमाडौँ, असार ३ गते । विश्वकपमा डेब्यु गरेको एीसयाली टोली जोर्डनमाथि अस्ट्रियाले सहज जित निकालेको छ ।अमेरिकास्थित सान फ्रान्सिस्को बे एरिया रङ्गशालामा बुधबार बिहान भएको समूह ‘जे’...