काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको परनिर्भरता कम गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेकी छन् । बुधवार आफ्नो मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले रासायनिक मलको परनिर्भरता कम गर्नका लागि सरकारले जैविक, प्राङगारिक मलको उपयोग बढाउन आवश्यक बजेटको समेत व्यवस्था गरेको बताइन् । त्यसैगरी मन्त्री चौधरीले मलको लागि