काठमाडौँ प्रहरीको ‘स्वीप अपरेसन’ : जेठ महिनामा चौध सय बढी पक्राउ, २१ विदेशी महिला डिपोर्ट

  • बुधबार ३ असार २०८३ १०:१० AM
काठमाडौँ / जिल्ला प्रहरी परिसर काठमाडौँले गत जेठ महिनामा सञ्चालित स्वीप अपरेसनअन्तर्गत एक हजार ४१० जनालाई नियन्त्रणमा लिई कारबाही गरेको छ। काठमाडौँका विभिन्न क्षेत्रमा सो अभियान