कार र मोटरसाइकल ठोक्किँदा आगलागी, दुवै सवारी साधन क्षतिग्रस्त
बुधबार ३ असार २०८३ ०३:५२ PM
सिराज खाननेपालगन्ज, असार ३ गते । बाँकेको कोहलपुरस्थित एनटिभी रोडमा बुधबार कार र मोटरसाइकल एकापसमा ठोक्किएर विद्युत्को पोलमा ठोक्किँदा दुवै सवारी साधनमा आगलागी भएको छ ।दुर्घटनामा पर...