बागलुङमा दुई जिप ठोक्किँदा पाँच जना घाइते

  • बुधबार ३ असार २०८३ ०३:०९ PM
अर्जुन कार्कीबागलुङ, असार ३ गते । बागलुङस्थित मध्यपहाडी लोकमार्गमा बुधबार बोलेरो जिप र फोर्टिस जिप एकापसमा ठोक्किँदा पाँच जना घाइते भएका छन् ।बागलुङ बजारबाट बुर्तिबाङतर्फ जाँदै गरे...