चिया निर्यात समस्या समाधान गर्न सरकारले गम्भीर पहल गरिरहेको छ: कृषिमन्त्री

  • बुधबार ३ असार २०८३ ०९:१६ AM
काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले भारतसँग चिया निर्यातमा देखिएको समस्या समाधान लागि सरकारले गम्भीर भएर पहल गरिरहेको बताएकी छन् । बुधवार आफ्नो मन्त्रालयको सम्बन्धमा विनियोजन शीर्षकमाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले उक्त कुरा बताएकी हुन् । मन्त्री चौधरीले उक्त समस्या समाधानका लागि प्राविधिक तथा कूटनीतिक पहल गरिएको र त्यो सकारात्मक