नागरिक लगानी कोषमा एभरेष्ट बैंकका कर्मचारीहरुको अवकाश कोष सञ्चालन सम्झौता
बुधबार ३ असार २०८३ १०:४२ AM
काठमाडौं/ नागरिक लगानी कोष र एभरेष्ट बैंक लिमिटेडबीच बैंकका कर्मचारीहरूको अवकाश कोष व्यवस्थापन तथा सञ्चालन गर्ने सम्बन्धमा द्विपक्षीय सम्झौता भएको छ। बुधबार भएको सम्झौतामा कोषकोतर्फबाट निर्देशक