काठमाडौं उपत्यकाका सुकुम्बासी बस्तीमा २८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

  • बुधबार ३ असार २०८३ ११:१८ AM
काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने महिलामध्ये करिब २८.३ प्रतिशतले मातृ स्वास्थ्य सेवाको पूर्ण चक्र पूरा नगरेको पाइएको छ।  त्रिभुवन विश्वविद्यालय, जनसंख्या अध्ययन केन्द्रीय विभाग