मानव बेचबिखन ऐन संशोधन प्रक्रिया सुरु भइसक्यो: मन्त्री बादी

  • बुधबार ३ असार २०८३ ११:५५ AM
काठमाडौँ । महिला, बालबालिका तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले मानव बेचबिखन तथा ओसापसार नियन्त्रण ऐन २०६४ को संशोधन प्रक्रिया सुरु भइसकेको बताएकी छन् । बुधवार प्रतिनिधि सभा बैठकमा आफ्नो मन्त्रालयको विनियोजन शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले उक्त कुरा बताएकी हुन् । मन्त्री बादीले महिला विरुद्ध हुने कुनै पनि किसिमको