केही वर्ष भित्रैमा ४ देखि ५ खर्बको बिजुली निर्यात गर्न सकिन्छ (अन्तरवार्ता)

  • बुधबार ३ असार २०८३ ०९:५३ AM
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)मा मोहन कुमार डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति आएको छ । गणेश कार्की आफ्नो कार्यकाल सकेर बिदा भएका छन् भने अब इप्पान हाक्ने जिम्मेवारी डाँगीको काँधमा आएको छ । सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन भएकाले (कोषाध्यक्ष पदमा मात्रै निर्वाचन भएको) अध्यक्ष डाँगीलाई नतिजा देखाउने अवसर पनि छ । आफ्नो कार्यकालमा इप्पानलाई The post केही वर्ष भित्रैमा ४ देखि ५ खर्बको बिजुली निर्यात गर्न सकिन्छ (अन्तरवार्ता) appeared first on Businesspana.