आईएमई लाइफद्वारा दृष्टिविहीन विद्यार्थी शिक्षाका लागि फेलोसिप सोसाइटीलाई सहयोग

  • बुधबार ३ असार २०८३ १२:२५ PM
काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत फेलोसिप सोसाइटी नेपाललाई रु. ५ लाख आर्थिक सहयोग प्रदान गरेको छ । उक्त सहयोगबाट देशका विभिन्न विद्यालयमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीहरूका लागि अत्यावश्यक ब्रेल कागज, स्लेट तथा स्टाइलस,कम्प्युटर तथा स्क्रीन रिडर सफ्टवेयरजस्ता शैक्षिक सामाग्रीहरू उपलब्ध गराइनेछ । आईएमई लाइफ इन्स्योरेन्सको सहयोगबाट लोलांग काठमाडौँ, दाङ