काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का नवनिर्वाचित अध्यक्ष मोहनकुमार डाँगीले बुधबार पदभार ग्रहण गरेका छन्। इप्पानका निवर्तमान अध्यक्ष गणेश कार्कीले उनलाई कार्यालयमा स्वागत गर्दै औपचारिक रूपमा पदबहाली गराएका हुन्। पदभार ग्रहणपछि अध्यक्ष डाँगीले ऊर्जा क्षेत्रका सम्पूर्ण सरोकारवालालाई एकढिक्का बनाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। अधिवेशनका क्रममा विभिन्न समूहमा विभाजित देखिए पनि सर्वसम्मत नेतृत्व… Continue reading चुनाव सकियो, अब सबै एकढिक्का भएर काम गर्छौं: इप्पान अध्यक्ष डाँगी