नेपाल कल्याण समाज जापानको भलिबल उपाधि पिरो स्पोर्ट्स क्लबलाई
बुधबार ३ असार २०८३ ०७:४९ PM
काठमाडौँ, असार ३ गते । जापानको पर्यटकीय क्षेत्र हाकोनेमा सम्पन्न भलिबल प्रतियोगिताको उपाधि पिरो स्पोर्ट्स क्लबले जितेको छ । नेपाल कल्याण समाज जापानको आयोजनामा भएको सो प्रतियोगितामा...