रातो मच्छिन्द्रनाथको पश्चिम यात्रा (फोटो फिचर)

  • बुधबार ३ असार २०८३ ०८:०३ PM
ललितपुर, असार ३ गते । रातो मत्स्येन्द्रनाथ (मच्छिन्द्रनाथ) को रथ लगनखेलबाट जावलाखेल तानिएको छ । जसलाई पश्चिम यात्रा पनि भन्ने गरिन्छ । यो जात्राको एक महत्त्वपूर्ण चरण हो । वर्षा र...