कंगोको ऐतिहासिक प्रदर्शनमा पोर्चुगलसँगको खेल बराबरी

  • बिहीबार ४ असार २०८३ ०१:३९ AM
काठमाडौं । विश्वकपमा पोर्चुगल र कंगोको खेल बराबरीमा सकिएको छ । अमेरिकामा भएको खेल १/१ को बराबरीमा टुंगिएको हो । खेलको छैटौँ मिनेटमा पोर्चुगलका लागि जोआओ नेभ्सले गोल गरे । पेड्रो नेटोको पासमा उनले उत्कृष्ट हेडरमार्फत गोल गरेका थिए । पहिलो हाफको अन्तिम समयमा डीआर कंगोका योआन विनेसाले आर्थर मोसाकाओको पासलाई हेरडरमार्फत उत्कृष्ट गोल गर्दै