यार्चाको खोजीमा रित्तियो गाउँ

  • बिहीबार ४ असार २०८३ ०८:४१ AM
गुणबहादुर रोका सुलीकोट, असार ४ गते । हिमालको काखमा अवस्थित चुमनुब्री गाउँपालिका अन्तर्गतको छेकम्पार बस्ती अहिले सुनसान छ । घरका ढोकामा ताल्चा झुन्डिएका छन् भने गाउँलेको जमघट बस्तीद...