विश्वकप फुटबलः उज्वेकिस्तानमाथि कोलम्बियाको जित

  • बिहीबार ४ असार २०८३ १०:४४ AM
काठमाडौँ, असार ४ गते । कोलम्बियाले फिफा विश्वकप फुटबलमा पहिलोपटक सहभागिता जनाएको उज्वेकिस्तानलाई पराजित गर्दै जित हासिल गरेको छ । मेक्सिकोको ऐतिहासिक अज्टेका स्टेडियममा आज भएको खेल...