नेपाली चिया निर्यातको अवरोध हटाउन कूटनीतिक पहल गर्न महासंघको आग्रह

  • बिहीबार ४ असार २०८३ ०६:०३ AM
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले भारतीय चिया बोर्डले लागू गरेको नयाँ कार्य सञ्चालन कार्यविधि (एसओपी) र प्रत्येक खेपमा अनिवार्य गुणस्तर परीक्षणको व्यवस्थाका कारण नेपाली चिया निर्यातमा गम्भीर अवरोध सिर्जना भएको भन्दै त्यसको समाधानका लागि नेपाल सरकारले तत्काल कूटनीतिक पहल गर्नुपर्ने माग गरेको छ। महासंघले विज्ञप्ति जारी गर्दै नयाँ मापदण्डका कारण नेपाली चिया निर्यात प्रभावित… Continue reading नेपाली चिया निर्यातको अवरोध हटाउन कूटनीतिक पहल गर्न महासंघको आग्रह