हर्क साम्पाङको प्रश्न- रक्षा मन्त्रालयको छलफलमा प्रधानमन्त्री किन अनुपस्थित ?

  • बिहीबार ४ असार २०८३ ०६:११ AM
श्रम संस्कृति पार्टीका संसदीय दलका नेता हर्क साम्पाङले मन्त्रालयगत छलफलका क्रममा रक्षा मन्त्रीलाई प्रतिनिधि सभा बैठकमा उपस्थित गराउन माग गरेका छन्। रक्षा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन शाहले आफैं सम्हालिरहेका छन्। तर बुधबारको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री तथा रक्षा मन्त्री शाह अनुपस्थित रहेका थिए। बैठकमा बोल्दै साम्पाङले रक्षा मन्त्रालयसम्बन्धी छलफल हुने कार्यसूची रहेकाले सम्बन्धित मन्त्री उपस्थित