बेलायत : बेलायतका राजकुमार ह्यारी मेघन र उनको परिवार आगामी महिना बेलायत भ्रमणमा जाने भएका छन् । बेलायती सञ्चारमाध्यम बीबीसी, टेलिग्राफ र आईटीभी न्यूजका अनुसार ड्युक तथा डचेस अफ ससेक्स ह्यारी र मेघन कार्केल आफ्ना दुई सन्तान आर्ची (७) र लिलिबेट (५) सहित बेलायत जाने अपेक्षा गरिएको छ । परिवारका रूपमा उनीहरूको यो चार वर्षयताकै पहिलो बेलायत भ्रमण हुनेछ ।हाल क्यालिफोर्नियामा बसोबास गरिरहेका ह्यारी र मेघनले सन् २०२० मा राजपरिवारको सक्रिय भूमिकाबाट पछि हट्दै उत्तर अमेरिका सरेका थिए । त्यसयता उनीहरू र बेल