'म यस्तो होइन दाइ,पिरतिले जोगी बनायो' भन्दै संसदमा महावीर पुनले सुनाए गीत

  • बिहीबार ४ असार २०८३ ०१:०० PM
काठमाडौं : मन्त्री महावीर पुनले प्रतिनिधिस भामा गीत सुनाएका छन्। बिहीबार मन्त्रालयगत बजेट शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री पुनले पुरानो चर्चित गीत सम्झँदै सुनाएका हुन्।उनले भने,'गीतको सम्झना आयो। नयाँ युवा साथीहरूले सायद सुन्नुभएको छैन होला। पुराना साथीहरूले भने सुन्नुभएको छ होला। मैले पनि सुनेको थिएँ, 'म यस्तो होइन दाइ,पिरतिले जोगी बनायो।'उनले उक्त गीत पहिला निकै लोकप्रिय रहेको स्मरण गर्दै आफू सांसद वा मन्त्री बन्ने व्यक्ति नभए पनि देशप्रतिको पिरतिले आफ