नारायणीमा हाम फालेका वृद्धको सकुशल उद्धार, भोटेकोशीमा अड्किएका युवक पनि बचाइए

  • बिहीबार ४ असार २०८३ ०८:०२ AM
सशस्त्र प्रहरीले पूर्वी नवलपरासी र सिन्धुपाल्चोकमा नदीमा जोखिममा परेका दुई जनाको सकुशल उद्धार गरेको छ। पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–२ स्थित नारायणी नदीमा हाम फालेका ६२ वर्षीय झनकप्रसाद पौडेलको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको हो। देवचुली नगरपालिका–११ धारापानी निवासी पौडेलले असार ४ गते बिहान नदीमा हाम फालेका थिए। घटनालगत्तै सशस्त्र प्रहरी बल नेपाल नं. ३१ गुल्म,