गृहमन्त्रालय हरेक चेलीको लागि माइती हो :मन्त्री गुरुङ
बिहीबार ४ असार २०८३ ०८:०४ AM
काठमाडौं / गृहमन्त्री सुदन गुरुङले मनसुनजन्य विपद्को सामना गर्न सरकारले आवश्यक पूर्वतयारी पूरा गरेको बताएका छन्। बिहीबार मनसुन पूर्वतयारी तथा प्रतिकार्यको तयारी सम्बन्धमा छलफल गर्न बसेको