पासपोर्ट खरिद प्रकरणमा आरजु देउवा पनि अनुसन्धानको दायरामा

  • बिहीबार ४ असार २०८३ ०७:४५ AM
बूढानीलकण्ठ नगरपालिका–२ का वडाध्यक्ष राजेन्द्र श्रेष्ठले देउवा निवासमा अख्तियारको टोली पुगेको पुष्टि गरेका छन् ।