शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा र खेलकुद क्षेत्रलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन् । प्रतिनिधिसभामा विनियोजन विधेयक २०८३ अन्तर्गत मन्त्रालयको बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै उनले उपलब्ध स्रोतका आधारमा अधिकतम बजेट विनियोजन गरिएको जानकारी दिए । उनका अनुसार आगामी आर्थिक वर्ष २०८३/८४ मा शिक्षा तथा खेलकुद क्षेत्रमा कुल बजेटको १०.२८ प्रतिशत अर्थात् २