काठमाडौँ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सरकारले विगतका सरकारहरूले भन्दा सडक सुरक्षामा धेरै गुणा बढी ध्यान दिएको बताएका छन् । सडक दुर्घटना रोक्न नसकेको भनी सरकारको आलोचना भई रहेका बेला मन्त्री लम्सालले यस्तो दाबी गरेका हुन् । बिहीबार प्रतिनिधि सभा बैठकमा आफ्नो मन्त्रालयको विनियोजन शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले सरकारले ४ वर्षे योजनासहित