म सांसद र मन्त्री हुने मान्छे होइन, देशसँगको ‘पिरती’ले यहाँ पुर्‍यायो: मन्त्री महावीर पुन

  • बिहीबार ४ असार २०८३ ०८:३४ AM
काठमाडौं। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले आफू सामान्य अवस्थामा सांसद वा मन्त्री हुने मान्छे नभए पनि देशप्रतिको अगाध ‘पिरती’का कारण मन्त्री बन्न पुगेको दाबी गरेका छन्। बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकमाथि मन्त्रालयगत रूपमा उठाइएका