तनहुँमा १९ शङ्कास्पद व्यक्ति नियन्त्रणमा

  • बिहीबार ४ असार २०८३ ०४:३९ PM
दमौली (तनहुँ), असार ४ गते । जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहतका प्रहरी एकाइले जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरेको विशेष खोजी अभियान १९ जना शङ्कास्पद व्यक्ति पक्राउ परेका छन...