काठमाडौँ । जगदम्बा मोटर्सले नेपालमा टिभिएस एनटर्क १२५ रेस एक्सपीको नयाँ ‘ब्लेज ब्लु’ संस्करण सार्वजनिक गरेको छ । नेपालका लागि टिभिएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले बिहीबार बुढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा आयोजित विशेष कार्यक्रममा स्कुटरको नयाँ रंग संस्करण सार्वजनिक गरेको हो । कार्यक्रमको उद्घाटन कम्पनीका उपाध्यक्ष दीपक रौनियारले गरेका थिए । कार्यक्रममा ग्राहक, सञ्चारकर्मी, सामग्री निर्माता,