नारायणी नदीमा हाम फालेका व्यक्तिको सकुशल उद्धार

  • बिहीबार ४ असार २०८३ १०:१६ AM
काठमाडौं । पूर्वी नवलपरासी जिल्लाको गैडाकोट नगरपालिका–२ स्थित नारायणी नदिमा हाम फालेका एक बृद्धको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ। सोही जिल्लाको देवचुली नगरपालिका–११ धारापानी बस्ने ६२ वर्षीय झनक प्रसाद पौडेल आज बिहान उक्त नदिमा हाम