रुपेश र कृतिसरा राष्ट्रिय बुद्धिचाल उपाधिनजिक

  • बिहीबार ४ असार २०८३ ११:४८ AM
दमक (हाम्रो खेलकुद)- झापाको दमकमा जारी २६औं पुरुष तथा ११औं महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा शीर्ष खेलाडीहरू उपाधिनजिक पुगेका छन्। नौ चरणका खेल सकिँदा पुरुषतर्फ वर्तमान राष्ट्रिय च्याम्पियन एफएम रुपेश जैसवाल ८.५ अंकसहित शीर्ष स्थानमा छन्। उनले ८ खेलमा जित र १ खेल बराबरी खेल्दै २ अंकको स्पष्ट अग्रता बनाएका छन्। अब बाँकी दुई चरणअघि नै The post रुपेश र कृतिसरा राष्ट्रिय बुद्धिचाल उपाधिनजिक first appeared on हाम्रो खेलकुद.